Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं, बैशाख २६ — राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार शीतल निवासमा भेटवार्ता भएको छ।

दिउँसो भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। तर, भेटवार्ताको विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन। प्रचण्ड शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलसँग करिब आधा घण्टा भेटवार्ता गरेका थिए। दुवै नेताबीच हालको राजनीतिक परिस्थिति, सत्तागठबन्धनको समीकरण र राष्ट्रिय मुद्दाबारे सामान्य सल्लाह भएको स्रोतले बताएको छ।

पछिल्लो समय मुलुकको राजनीतिमा देखिएको तरल अवस्थाबीच भएको यो भेटलाई राजनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया