Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमुख सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको आर्थिक अवस्था एकाएक कमजोर हुनुको कारणबारे स्पष्ट विवरण दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले केही महिना अघिसम्म ४६ अर्ब ४७ करोड रुपैयाँ नाफामा रहेको प्राधिकरण एकै महिनामा ५ अर्ब २६ करोड घाटामा कसरी गयो भन्ने प्रश्न उठाइन्। यस्तो ठूलो वित्तीय उतारचढावको पृष्ठभूमिमा मन्त्रीले सदनमा आएर प्रस्ट पार्नुपर्ने उनको माग छ।

सचेतक डाँगीले यस्तो अस्वाभाविक आर्थिक परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पारदर्शिता र जवाफदेहिताको माग गरेकी छिन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया