Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। साहित्यकार एवं पूर्व मन्त्रीसमेत रहेका नेपालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। उपचारका क्रममा मंगलवार दिउँसो सवा चार बजे नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ।

एमालेका पूर्व स्थायीकमिटी सदस्यसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। नेता नेपालको स्वास्थ्यमा जटिलता आएपछि सोमबार नर्भिक अस्पताको आईसीयूमा उपचार गरिदै आएको थियो। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। उनी एमालेबाट सूचना तथा संचार, शिक्षा मन्त्रीसमेत भैसकेका व्यक्ति हुन्।

नेता नेपालको निधनको खबर आएपछि नेकपा एमाले र नेकपा एसका नेता कार्यकर्ता लगायत उनका शुभ चिन्तकहरु नर्भिक अस्पतालमा जम्मा हुने क्रम बढ्दो छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया