Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा तीव्र वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५,३०० रुपैयाँले बढेको हो।

महासंघले दिएको जानकारीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सोही सुनको मूल्य १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया