Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २३, २०८२
Tuesday, May 6, 2025

काठमाडौं – काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न भएको छ । जापानका पाँचजना प्रशिद्ध नेल आर्टिस्टहरू हारु, मियानो, कानाको, माइको र ओकीलाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीसँग एउटै मञ्चमा राखेर सेमिनार सम्पन्न भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सेमिनार पप्पअप नेपाल र प्रिटी नाइल तथा द नाइल स्टुडियो बाई सिरपद्वारा आयोजना गरिएको हो ।

जापानी विशेषज्ञको प्रत्यक्ष मार्गदर्शन रहेको सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका अभ्यास, डिजाइनका सुक्ष्म तरिका र जटिल हस्तनिर्मित नेल स्टिकर बनाउने सिप सिकाइएको थियो ।

तालिममा नेल तयारी, उपकरणको स्याहार, डिजाइनको आधारभूत सिपदेखि उन्नत कार्यशालासम्म समेटिएको थियो ।

तपाईको प्रतिक्रिया