Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

समाचार सुन्नुहोस :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।

शुक्रबार संसद्को संयुक्त सत्रमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको कार्यदिशा र प्राथमिकताहरू समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन्। परम्पराअनुसार, बजेट प्रस्तुत हुनुअघि राष्ट्रप्रमुखद्वारा संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरिने चलन रहेको छ।

यही नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले आगामी वर्षको बजेट तयार गर्ने प्रक्रिया अघि बढाउने छ।

तपाईको प्रतिक्रिया