Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

समाचार सुन्नुहोस :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई साधारण मात्र भएको, खासै नया नभएको टिप्पणी गरेका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम वाचन गरेका थिए।

यसप्रति प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको दोहोराइ जस्तो मात्र भएको र उल्लेखनीय नवीनता नभएको बताएका हुन्। ‘बजेटमा कसरी आउँछ हेर्नुपर्छ । अहिलेसम्म दुई अङ्कको आर्थिक वृद्धिदर भएकै छैन । यसलाई हासिल गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्थ्यो । आएको देखिएन । सुशासनको क्षेत्रमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने अङ्गहरूलाई बलियो अङ्ग बनाउँछौँ । सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो । त्यो नबन्दा यसअघिकै निरन्तरता जस्तै भयो । सामान्य रूपमा पास भयो तर फस्ट डिभिजन आएन’, उनले भने ।

तपाईको प्रतिक्रिया