Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

काठमाडौं – नेपालमा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) को राष्ट्रिय अर्थतन्त्रमा योगदान झनै बढ्दै गएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्सको हिस्सा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५.८९ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार सार्वजनिक आर्थिक लेखा तथ्यांक प्रतिवेदनमा उल्लेख अनुसार, यो अघिल्लो आर्थिक वर्षभन्दा पनि उल्लेखनीय वृद्धि हो । अघिल्लो वर्ष २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत विप्रेषणमार्फत आएको संशोधित आँकडा देखाइएको छ । त्यसको अघिल्लो वर्ष २०७९/८० मा यो हिस्सा २३.१२ प्रतिशत थियो ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले निर्णायक भूमिका खेलेको तथ्यांकले पुनः पुष्टि गरेको छ । विशेषतः खाडी मुलुकहरू, मलेसिया, कोरिया र केही युरोपेली राष्ट्रहरूमा कार्यरत नेपालीले पठाएको विप्रेषणले देशको उपभोग, आयात, तथा ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

तपाईको प्रतिक्रिया