Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि दोब्बर हुने भएको छ। प्रतिनिधि सभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयक अनुसार, अब सवारी लाइसेन्स १० वर्षसम्म मान्य हुने भएको हो।

हाल लागू हुँदै आएको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्रको अवधि ५ वर्ष मात्र तोकिएको थियो। तर, संशोधनपछि ऐनको दफा ५४ को उपदफा ३ मा उल्लेखित ५ वर्षको अवधि हटाएर १० वर्ष बनाइएको हो।

यस निर्णयसँगै सवारी लाइसेन्स नविकरणको झन्झट घट्ने विश्वास गरिएको छ। ऐन संशोधनसँगै दीर्घकालीन वैधता पाएका लाइसेन्सले यातायात प्रशासनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया