Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसद्को प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकमाथि महत्वपूर्ण छलफल र प्रस्ताव पेश गरिनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट आएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। साथै, उनले भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्ने कार्यक्रम रहेको छ।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकहरू संसद्मा प्रस्तुत गर्दैछन्। उनले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित २०८० को संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव तथा २०८१ को संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अघि सार्नेछन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया