Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध चलिरहेको युद्धमा तीन दिन (८ मे देखि ११ मेसम्म) का लागि अस्थायी युद्धविरामको घोषणा गरेका छन्। पुटिनले दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वर्षगाँठको अवसरमा युक्रेनसँग युद्धविराम घोषणा गरेका हुन् ।

रुसी सरकारले युद्धविरामको पालना गर्न युक्रेनलाई आग्रह गर्दै यदि युक्रेनी सेनाले यसलाई उल्लंघन गरेमा कडा जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ। यसैबीच, युक्रेनी सरकारले अहिलेसम्म युद्धविरामको बारेमा आधिकारिक प्रतिक्रिया भने दिएको छैन। रुसले युक्रेनी संकटको दीर्घकालीन समाधानका लागि बिनाशर्त वार्तामा सहभागी हुने इच्छा जनाएको छ भने अन्तर्राष्ट्रिय सहयोगीहरूसँग पनि कूटनीतिक समाधानको प्रयास गर्न तयार रहेको बताएको छ।

यसभन्दा अघि, इस्टरको अवसरमा रुसले ३० घन्टाको युद्धविराम घोषणा गरेको थियो। तर, त्यसबेला दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया