काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेप्से सूचक १४.५३ अङ्कले घटेर २,६४७.७ विन्दुमा झरेको छ।
आज ३२७ कम्पनीका दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयरहरू किनबेच भएका छन्। ७६ हजार ९९८ पटकको कारोबारमार्फत कुल आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको छ।
समूहगत कारोबार हेर्दा वित्त समूह एक दशमलव ४० प्रतिशत र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै समूहका उपसूचकहरूमा गिरावट देखिएको छ। जसमा लगानी समूहको उपसूचक सबैभन्दा बढी अर्थात् दुई दशमलव १४ प्रतिशतले घटेको छ।