Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न पाँच बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा हाल देशभरि चर्चामा रहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक नियुक्ति जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

काठमाडौंमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनबारे सरकारले अन्ततः केही निर्णय लिएको छ। अर्कोतर्फ, गभर्नर नियुक्तिका सम्बन्धमा सत्तारुढ कांग्रेस र एमालेबीच देखिएको विवाद शनिबार बालुवाटारमा दुवै पार्टीका शीर्ष नेताहरुबीच सहमति भएपछि केही हल भएको संकेत देखिएको छ।

यसैबीच, नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) नियुक्तिबारे पनि आजको मन्त्रिपरिषद् बैठकमा निर्णय हुन सक्ने सचिवालयले जानकारी दिएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया