काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालत अवहेलनाको अभियोगमा सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । अधिवक्ता अनन्तराज लुईंटेलसहितको समूहले थापाको पछिल्लो अभिव्यक्तिलाई लिएर कारबाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलका अनुसार यो निवेदनमा प्रारम्भिक सुनुवाइका लागि आगामी मंगलबार मिति तोकिएको छ ।
थापाले केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै सर्वोच्च अदालतले ‘५२ संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दा डिल गरिरहेको’ टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ चलिरहेका बेला यस्तो अभिव्यक्ति दिँदा न्यायिक प्रक्रियामा असर पर्ने भन्दै थापाविरुद्ध कारबाही माग गरिएको हो ।
प्रकाशित मिति: आइतवार बैशाख १४, २०८२
प्रकाशित समय: २०:३५:२७