सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले कमी आएको हो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ थियो भने शुक्रबार त्यो घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सानो घटबढ देखिएको छ। बिहीबार प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार १० रुपैयाँ घटेर २ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।