Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

काठमाडौं – पूर्व शिक्षामन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिँदै आफ्नो कार्यकालको समापनमा आभार प्रकट गरेकी छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पार्टी र सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै राजीनामा दिएकी भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘म माथि विश्वास गरेर सरकारमा जिम्मेवारी दिनुभएकोमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको नेतृत्वको मन्त्रिपरिषद्प्रति आभारी छु ।’

उनले आफूलाई अवसर दिएकोमा पार्टी नेतृत्व र सम्पूर्ण पार्टी संरचनाप्रति कृतज्ञता पनि व्यक्त गरेकी छन् । नौ महिनाको कार्यकालमा साथ दिने सचिव, सहसचिव, विभागीय प्रमुख, कर्मचारी, सुरक्षा निकायलगायत सबैलाई सम्झिँदै उनले धन्यवाद ज्ञापन गरेकी छन् ।

भविष्यको यात्राबारे संकेत गर्दै भट्टराईले लेखेकी छन्, ‘अबको मेरो मार्ग सार्वजनिक शिक्षाको सशक्तिकरण, अनुसन्धान र प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा केन्द्रित हुनेछ ।’

तपाईको प्रतिक्रिया