Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

काठमाडौँ – आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । बुढासुवाको युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । नरेन्द्र वियोगीको संगीत र कविराज गहतराजको कोरियोग्राफी भएको यो डान्स ट्र्याक बालमन्दिरमा छायांकन गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गीतमा दिलीप रायमाझी, प्रियंका कार्की, उमेश राई लगायत कलाकारहरूको नृत्य देखिन्छ ।  फिल्मको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो ।

रेडलाइन फिल्म्सले निर्माण गरेको यस फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । डेढ करोडको लागतमा निर्मित फिल्ममा दिलीप रायमाझी, सुरविर पण्डित, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । फिल्मको छायांकन यम आले र सम्पादन मित्र डी. गुरुङले गरेका छन् ।

तपाईको प्रतिक्रिया