Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेकपा (एमाले)का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नव नियुक्त मन्त्री पन्तले पूर्व शिक्षामन्त्री विद्या भट्टराईको स्थान लिएका हुन्। भट्टराईले सोमबार मात्र पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामाको दुई दिनपछि पन्तलाई मन्त्रिपरिषद्मा समेटिएको हो।

अनुभवी नेता पन्त यसअघि पनि विभिन्न सरकारी भूमिकामा रहेर काम गरिसकेका छन्। अहिलेको नियुक्तिलाई ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा नीतिगत स्थायित्व र सुधारको संकेतका रूपमा लिएको बताइएको छ।

तपाईको प्रतिक्रिया