Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – आज सङ्घीय संसदअन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दैछ। राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिले आ–आफ्नो कार्यसूची अनुसार बैठक गर्ने कार्यक्रम रहेको छ।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कामकारबाही र आगामी आर्थिक वर्षको बजेट तयारीका विषयमा छलफल हुनेछ। बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग प्रत्यक्ष संवाद हुने कार्यसूची रहेको छ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। उक्त बैठकमा संविधानअनुसार अझै बन्न बाँकी कानुनहरूबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ।

त्यस्तै, दिउँसो २:३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ। उक्त बैठकमा संघीय निजामती सेवा गठन तथा सेवा सर्त सम्बन्धी विधेयक, २०८० बारे कर्मचारी ट्रेड युनियनसँग छलफल गरिने कार्यक्रम छ। तीन समितिका यी बैठकहरूले नीति निर्माण र कानुनी सुधारको प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया