Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्रीपरिषद् बैठक साँझ बस्दैछ । तर, मन्त्रीपरिषद् बैठक बस्नु अघि नै शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् । शिक्षकहरूले सडक आन्दोलन चर्काएपछि उनले राजीनामा दिएको हुन सक्ने बताइएको छ ।

शिक्षकहरूको घेराबन्दीमा परेकी शिक्षा मन्त्रीले राजीनामा दिएपछि आन्दोलनले अब नयाँ मोड लिन सक्ने देखिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Edit Bio
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Edit Bio

तपाईको प्रतिक्रिया