काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा बुधबार भारतको मुम्बई प्रस्थान गर्ने तयारीमा छन्। उनी क्यान्सर रोगको पछिल्लो अवस्थाबारे जानकारी लिन र स्वास्थ्य परीक्षणका लागि मुम्बई जान लागेका हुन्।
गत चैत १५ गते तीनकुने क्षेत्रबाट अवान्छित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछिको अनुसन्धानपछि उनी आइतबार साँझ हाजिर जमानीको शर्तमा रिहा भएका थिए। प्रहरीले स्वास्थ्य उपचारका लागि उनलाई बोलाएको बेलामा उपस्थित हुने सर्तमा रिहा गरेको जनाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।