काठमाडौँ – विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् । मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिका अनुसार देवी प्रतिभाले आजै उक्त धार्मिक कार्यक्रममा कथा वाचनको समुद्घाटन गर्नेछिन्।
१४ दिनसम्म चल्ने यस कोटिहोममा उनले निरन्तर कथा सुनाउने कार्यक्रम रहेको छ। देवी प्रतिभा आफ्नो २५ सदस्यीय टोलीसहित पोखरा आएकी हुन्। उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको छ ।
यसैबीच, प्रसिद्ध प्रवचनकर्ता शितकृष्ण महाराज पनि पोखरामा उपस्थित भइसकेका छन्। हिजो मात्र पोखरा पुगेका महाराजले आजको समुद्घाटन कार्यक्रममा प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।