Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – जापानमा अवैध रूपमा बसोबास गर्दै आएका ८ जना नेपालीलाई अध्यागमन विभागले निष्कासन गरेको छ । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका ती नेपालीहरूलाई सोधपुछपछि नेपाल फर्काइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सूचना अनुसार निष्कासित व्यक्तिहरूमा सुनार, गुरुङ, मगर, पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेका छन् । उनीहरूलाई थाइ एयरलाइन्स, थाइ लायन एयर र क्याथे प्यासिफिकको उडानमार्फत नेपाल पठाइएको बताइएको छ । ती व्यक्तिहरू गत साता काठमाडौं पठाइएका हुन् ।

यद्यपि, उनीहरूले कुन-कुन विशेष कानुन उल्लंघन गरे भन्ने विवरण भने सार्वजनिक गरिएको छैन । जापानको अध्यागमन कानुन उल्लंघनसम्बन्धी घटनाहरूमा पछिल्लो समय कडाइ हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया