काठमाडौँ उपत्यकामा फेरि ह्वात्तै बढ्यो वायु प्रदूषण
समाचार सुन्नुहोस :
काठमाडौँ – वर्षा र हावाहुरीको कमीले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ। विश्वको वायु गुणस्तर सूचकांक (एक्यूआई) अनुसार, शनिबार विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा ४२ नम्बरसम्म झरिसकेको काठमाडौँ सहर अहिले फेरि सातौँ स्थानमा उक्लिएको हो।
नेपाली समयअनुसार आज बिहान ९:४५ बजे काठमाडौँ विश्व वायु प्रदूषणको सूचीमा सातौँ नम्बरमा छ भने वायु गुणस्तर सूचकांक (एक्यूआई) १५३ छ। चैत २७ गते काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा पहिलो स्थानमा पुगेको थियो। तर, पछिल्लो दिनहरूमा वर्षा र हावाहुरीले प्रदूषणको मात्रा घटाएर यो सूचीमा ४२औँ स्थानसम्म झारेको थियो। तर, हाल शनिबारदेखि वर्षा र हावाहुरी चल्न कम भएपछि फेरि वायु प्रदूषणको मात्रा बढेको हो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।