पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन
समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको देहावसान शनिबार राति भएको हो । उनका सुपुत्र दीप शम्शेर राणाले आफ्ना पिताको निधनको दुःखद खबर सार्वजनिक गरेका छन् । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
प्रदीप शम्शेर राणा नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण व्यक्तित्व हुन् । उनले वि.सं. २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । उनको निधनले देशले एक अनुभवी प्रहरी अधिकारी र प्रशासक गुमाएको छ ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।