जडीबुटी प्रशोधन केन्द्रमा आगलागी गर्ने थप एक जना पक्राउ
समाचार सुन्नुहोस :
काठमाडौँ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ निवासी १८ वर्षीय रन्जित बस्नेत हुन्।
प्रहरीका अनुसार उनले प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गर्नुका साथै सडकमा जडान गरिएका ट्राफिक बत्ती र कार्यालयमा समेत क्षति पुर्याएको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो।
घटनापछि अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी राखेको जनाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।