Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुर महानगरपालिका-४, शान्तिपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रेमिकालाई निजी तस्बिर र भिडियो प्रयोग गरी ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार उनी आफ्नी पूर्व प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि ती तस्बिर र भिडियो दुरुपयोग गरेको र ती सामग्री सार्वजनिक गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका हुन् ।

उक्त घटना सम्बन्ध बिग्रिएपछि बाहिर आएको हो, जसमा आयुषले प्रेम सम्बन्धका बेला खिचिएका निजी तस्बिर र भिडियो प्रयोग गरी पीडितलाई त्रसित बनाएको र ती सामग्री सामाजिक सञ्जालमा राख्ने धम्की दिएको आरोप छ ।

साइबर ब्यूरोले ललितपुरबाट उनलाई पक्राउ गरेको हो र काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गत ४ दिनको अनुसन्धान म्याद दिएको छ ।

तपाईको प्रतिक्रिया