Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा पुनः भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि गत शुक्रबार सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन त्यसबेला को रेकर्ड मूल्य मानिएको थियो। तर आजको वृद्धि संगै नयाँ रेकर्ड कायम भएको हो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा पुगेको छ।

वैश्विक बजार, डलरको भाउ, तथा माग-आपूर्तिको अवस्थाले यस्ता मूल्यवृद्धिमा प्रभाव पार्ने व्यवसायीहरू बताउँछन्। यस्ता लगातार वृद्धिले नेपाली बजारमा गहना किन्ने र बेच्ने दुबै पक्षमा असर पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया