Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – फुकुओका प्रहरीले किनमेल केन्द्रमा युवतीलाई जबरजस्ती चुम्बन गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ परेको छ । दिउँसो हिगाशी वार्डको युमे टाउन हाकाता शपिङ सेन्टरको क्रेन गेम कर्नरमा ती बेरोजगार व्यक्तिलाई जुनियर हाई स्कूलकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीकाअनुसार ‘किताक्युशु शहरको शिगियो तामेहिरोले साथीसहित गएकी युवतीलाई पछाडिबाट ‘के तिमी प्राथमिक विद्यालयकी विद्यार्थी होउ ?’ भनेर सम्बोधन गरे । युवतीले फर्केर हेर्दा तामेहिरोले उनको घाँटी समातेर फ्लोरमा ढाले । अनि उसले युवतीमाथि लड्ने गरी जबरजस्ती चुम्बन गरे ।’

युवती र उनकी साथीले मद्दतको लागि चिच्याएपछि शपिङ सेन्टरका कर्मचारी र ग्राहकहरूले तामेहिरोलाई रोकेका थिए । युवतीले तामेहिरोलाई चिन्ने गरेकी थिइनन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया