Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज काठमाडौंका विभिन्न स्थानहरूमा तीन फरक समूहहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितहरूले आ–आफ्ना मागसहित छुट्टाछुट्टै स्थानमा प्रदर्शनको तयारी गरेका छन्। राप्रपाले बल्खु क्षेत्रलाई विरोध कार्यक्रमका लागि चयन गरेको छ भने, नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा जम्मा भई माइतीघर र नयाँ बानेश्वरको बीच सडक खण्डमा प्रदर्शन गर्ने योजना बनाएको छ।

उता, सहकारी तथा लघुवित्त पीडितहरूले शान्तिवाटिकामा आफ्ना मुद्दा लिएर आवाज उठाउने कार्यक्रम तय गरेका छन्। यस्ता प्रदर्शनले सवारी सञ्चालनमा असर नपरोस् भन्ने हेतुले ट्राफिक प्रहरीले आवश्यक अनुसार सवारी साधनको मार्ग परिवर्तन (डाइभर्सन) गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया