Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं-  सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि तयारीमा रहेकी प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको सन्देश समेटिएको ब्यानर हस्तान्तरण गर्दै शुभकामना व्यक्त गरे । उनले शेर्पाको यात्रा सहज, सुरक्षित र सफल होस् भन्ने कामना गर्दै आरोहणमा साथ र सहयोग गर्ने सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा अपराध अनुसन्धान विभागअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसाविरुद्धको अभियान र सगरमाथा आरोहणको उद्देश्यबारे संक्षिप्त जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया