Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – सुदूरपश्चिमेली समाज जापानको क्षेत्रीय शाखा (सेन्दाई)को पाचौं अधिवेशन सम्पन्न भएको छ । सेन्दाईमा आइतबार सम्पन्न अधिवेशनले गणेश चन्दको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समितिको उपाध्यक्षमा कपिलसिंङ प्वालकी र महेन्द्र ऐर चयन भएका छन् भने सचिवमा सुरेश रावल, कोषाध्यक्षमा गंगा जोशी चयन भएका छन् । कार्यसमितिको सदस्यहरूमा क्रमशः उद्धव चन्द, दिवाकर जोशी, गणेश विष्ट, प्रशान्त धामी, गंगा साउद, राजेन्द्र साउद, दिनेश क्षेत्री, कपिलदत्त भट्ट, नरेन्द्र महरा र मञ्जु जोशीलाई चयन गरिएको छ ।

संस्थाको सल्लाहकारमा विनोद चन्द साथै संरक्षकमा रमेश भट्टलाई चयन गरिएको पनि सुदूर पश्चिमेली समाज सेन्दाईले जनाएको छ । कार्यसमितिले क्यान्सर पीडित अप्सरा बचाउ अभियानलाई आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया