Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब प्राप्त गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्किएपछि कर्मचारीहरूले सोमबार कर्मचारीहरूलाई तलब पठाएको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ,’प्रवक्ता काफ्लेले भने, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर जान्छ ।’ उनले थपे।

गत पुसमा मेयर बालेन्द्र शाहले गुरागाईंलाई अनधिकृत कार्यको आरोपमा बिदामा पठाएका थिए । त्यसपछि कर्मचारीहरूको तलब रोकिएको थियो । गुरागाईंलाई कार्यालय फिर्ता गराउन उपमेयए सुनिता डंगोल सहित कार्यालयको कर्मचारी र जनप्रतिनिधिहरूले दबाब दिनु परेको थियो।

अहिले गुरागाईंको कार्यालय फर्किएपछि तलब वितरण भएको छ । कर्मचारीहरूले ३ देखि ५ महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका थिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया