Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुटवलको सुप्रिम सहकारी प्रकरणमा मुद्दा चलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालती प्रक्रिया पूरा गरी भैरहवा कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यलय रुपन्देहीले उनलाई सोमबार नै कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यलयका डीएसपी सुरज कार्कीले समुद्रपारी डट कमलाई जानकारी दिँदै भने, “सबै अदालती प्रक्रिया पूरा गरी उनलाई कारागार पठाइएको छ। अर्को आदेश नआउँदासम्म उनी भैरहवा कारागारमै रहनेछन्।”

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरिएको थियो। उनलाई शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो। यसै प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि भैरहवा कारागारमा नै रहेका छन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया