Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – टोकियोको पश्चिमी भागमा रहेको एक एक्सप्रेसवेमा शनिबार दुई पर्यटक बस ठोक्किएपछि अधिकांश विदेशी नागरिकसहित ४७ जना घाइते भएका छन् । घटनामा घाइते भएकामध्ये कसैको पनि अवस्था गम्भीर नभएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहान करिब १०:१५ बजे कोबोतोके सुरुङको नजिक चुओ एक्सप्रेसवेमा दुर्घटना भएको जानकारी बस चालकले दिएका थिए । दुवै बसहरू पहिले जेआर टोकियो स्टेशनबाट प्रस्थान गरेका थिए र यामानाशी प्रिफेक्चरको छिमेकी क्षेत्रमा पर्ने कवागुचि तालतर्फ गइरहेका थिए ।

प्रहरीका अनुसार, एउटै कम्पनीद्वारा सञ्चालित यी बसहरू ट्राफिकका कारण बारम्बार रोकिँदै अघि बढिरहेका थिए । पछाडिको बसका चालकले अगाडिको बस रोकिएको ध्यान नदिँदा दुर्घटना भएको विश्वास गरिएको छ ।

दुर्घटनापछि हाचिओजी जक्सन र सागामिको इन्टरचेन्जबीचको बाहिरिने लेनहरू अस्थायी रूपमा बन्द गरिएको केन्द्रीय निप्पोन एक्सप्रेसवे कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया