काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति’को ब्यानरमा आयोजित प्रदर्शनमा सहभागीहरूले ठूलो संख्यामा र्याली निकालेका थिए।
प्रदर्शनकारीहरूले घिसिङलाई “उज्यालो नेपालका नायक” भन्दै प्लेकार्ड बोकेका थिए भने कतिपयले उनलाई “कार्यकारी राष्ट्रपति बनाउनुपर्छ” भन्ने मागसहितका नारासमेत प्रकट गरेका थिए। र्यालीमा सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको योगदानको स्मरण गर्दै उनको पुनर्बहालीको माग गरिएको थियो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।