Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – काठमाडौं उपत्यकामा वायु प्रदूषण केही घटेको देखिए पनि अझै वातावरण स्वच्छ बन्न सकेको छैन। शनिबार हावा केही तीव्र चलेसँगै अघिल्ला दिनको तुलनामा वायुमण्डलको प्रदूषण कम भएको छ। तर, वायुगुणस्तर सूचकांक (AQI) अनुसार काठमाडौं अझै पनि विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा रहेको छ। शनिबार दिउँसो समाचार तयार पार्दासम्म उपत्यकाको AQI स्तर २१६ मा मापन गरिएको थियो, जुन ‘अत्यधिक अस्वस्थ’ श्रेणीमा पर्छ।

वायुमण्डलीय सुधारका लागि अझै पर्याप्त वर्षा वा ठुलो हावा चल्नु आवश्यक पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालका केही दिनमा तत्काल वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना छैन।

यसले गर्दा स्वास्थ्यमा असर पार्ने प्रदूषणको अवस्था केही दिन अझै कायमै रहने संकेत देखिएको छ। स्वास्थ्य विज्ञहरूले अत्यधिक प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा र स्वासप्रश्वासका समस्या भएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया