Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले आज बिहान भैरहवा पुर्याएको छ।

शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि काठमाडौँबाट पक्राउ परेका उनलाई यति एयरलाइन्सको नियमित उडानमार्फत बिहानै भैरहवा लगिएको हो। भैरहवा विमानस्थलमा अवतरणलगत्तै उनलाई सिधै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरका अनुसार सार्वजनिक बिदाका कारण लामिछानेलाई शनिबार र आइतबार हिरासतमा नै राखिनेछ। “सोमबार अदालत खुलेपछि पेश गरिनेछ, त्यसपछि मात्रै कारागार चलान गरिन्छ,” उनले भने। यसै मुद्दामा दोषी ठहर भई हाल भैरहवा कारागारमा रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङ ब्लक नं. १ मा छन् भने अर्का अभियुक्त छविलाल जोशी ब्लक नं. २ मा छन्। स्रोतका अनुसार रवि लामिछानेलाई सोमबारदेखि जोशी रहेको ब्लक नं. २ मा राख्ने तयारी भइरहेको छ।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया