सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २९ सय रूपैयाँ घट्यो
समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ९०० रुपैयाँले घट्दै एक लाख ७६ हजार ४ सय रुपैयाँमा झरेको छ। बिहीबार सुनको भाउले एतिहासिक रेकर्ड बनाउदै एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२५ रुपैयाँ घटेर १ हजार ८७० रुपैयाँमा झरेको हो। यसअघि, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २० रुपैयाँ पुगेको थियो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।