एक वर्षमै ३० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति, कुल सम्पत्ति २ खर्ब ७५ अर्ब
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० अर्ब रुपैयाँले वृद्धि भएको छ। अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२५ मा चौधरीको कुल सम्पत्ति २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
फोर्ब्सको धनीहरूको सूचीमा उनी १,७६३ औं स्थानमा रहेका छन्। फोर्ब्सले हरेक वर्ष अर्बपतिहरूको सूची प्रकाशित गर्दै आएको छ। जसमा चौधरी सन् २०१८ मै १.७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित समावेश भएका थिए।
तर, कोरोना महामारीका कारण उनको सम्पत्ति घटेर १.४ अर्ब अमेरिकी डलरमा पुगेको थियो। यद्यपि, सन् ২০২३ मा उनले आफ्नो आर्थिक स्थान पुनः सुधार गरेका थिए। चौधरी सिजी ग्रुपका प्रमुख हुन्। उनको व्यापार नेपालसहित भारत, बंगलादेश, पाकिस्तान लगायतका देशहरूमा फैलिएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।