पत्रकार सुरेश रजकको पोस्टमार्टममा गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
समाचार सुन्नुहोस :
काठमाडौँ – चैत १५ गते तीनकुनेमा जलेको अवस्थामा फेला परेका २९ वर्षीय पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणका अनुसार, उनको शरीरमा कुनै गोलीको असर देखिएको छैन।
“शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो। शरीरमा कुनै गोली लागेको छैन। अगाडि मारेर पछि आगो लागेको देखिएन। आगोले जलेरै उनको मृत्यु भएको खुल्यो,” त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले समुद्रपारि डट कमलाई जानकारी दिए।
रजकलाई गोली लागेको हुन सक्ने चर्चा चलेपछि चिकित्सकहरूले पोस्टमार्टम अघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। परीक्षणपछि गोली नलागेको पुष्टि भएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।