Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन्। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई यस पदमा नियुक्त गर्ने निर्णय गरेको हो। थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका छन् र उनी प्रहरीको ३१औं आईजीपी बन्न सफल भएका छन्।

आईजीपी पदका लागि ३ जना प्रतिस्पर्धीमध्ये थापा वरीयताको आधारमा पहिलो स्थानमा रहेका थिए। उनका प्रतिस्पर्धीमा अतिरिक्त महानिरीक्षक सुदीप गिरी दोस्रो स्थानमा र टेकबहादुर तामाङ तेस्रो स्थानमा रहेका थिए। मन्त्रिपरिषद्को निर्णयले थापालाई यस पदमा नियुक्त गरेको हो।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया