Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा हाल नयाँ दिल्लीमा रहेकी छिन्। उनी भारतले आयोजना गर्न लागेको राइसिना डायलगमा बोल्ने कार्यक्रमसहित अन्य आधिकारिक कार्यक्रममा सहभागी हुन भारत पुगेकी हुन्।

उनको राजनीतिक तहमा पनि भेटवार्ता हुने बताइएको छ। उनी पहिलो पटक भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीको सरह मान्यता पाएकी थिइन्। यसपटक पनि उनको कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका अधिकारी र अन्य समकक्षीहरूसँग भेटका निम्ति चाँजो मिलाइएको छ।

यो चाँजो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मितिलाईसमेत लिएर मिलाइएको बताइन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया