Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – होलीको उत्सवमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने विरुद्ध प्रहरीले कडा नियन्त्रण गरेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ट्राफिक जाँच अभियान तीव्र बनाइएको छ। बालाजु चोक र दरबारमार्ग जस्ता प्रमुख स्थानहरूमा पनि प्रहरीको कडा निगरानी राखिएको छ।

होलीको अवसरमा मानिसहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने, उच्छृंखल व्यवहार गर्ने र जथाभावी गतिविधिहरू गर्ने सम्भावना रहेकाले प्रहरीले चेकपोइन्टहरूमा कडाइ गरेको छ। यसै क्रममा, नेपाल प्रहरीले काठमाडौंका १२० भन्दा बढी स्थानमा चेकपोइन्ट स्थापना गरी जाँच अभियान चलाएको छ। ट्राफिक प्रहरीको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट मादक पदार्थ सेवन गरी चलाइएका सवारी साधनहरू नियन्त्रणमा लिँदै छ। यसबीच, अवैध गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दर्जनौ मानिसलाई पक्राउ गरिसकेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया