काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकमा रहेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नवलपरासी क्षेत्र नं. २ ‘क’ को प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई बुधबार सुनवलमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूमा किन असन्तुष्टि छ भनेर पहिला बुझ्नुपर्ने बताएका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘असन्तुष्टिले गर्दा मानिसहरूमा आक्रोशको आगो बलेको छ । त्यो आगोमा एकथरी मानिस घिउ थप्न चाहन्छन्’, उनले भने, ‘त्यो घिउ थप्ने को हो ? भन्ने छाडौँ । असन्तुष्टि किन छ भन्ने बुझियो भने असन्तुष्टिलाई कम गर्न सकिन्छ ।’
महामन्त्री थापाले आक्रोशको आगो निभाउन सकिने पनि बताए । ‘आक्रोशको आगो निभाइयो भने त्यो घिउ बोकेर जो आएको छ त्यो घिउ आफ्नै अनुहारमा दलेर बस्छ वा खान्छ । त्यसैले अहिले कांग्रेसले निर्वाह गर्ने धर्म भनेको उठेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ’, थापाले भने ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: बुधबार फाल्गुन २८, २०८१
प्रकाशित समय: २०:५८:२९