होलीमा भड्किला कार्यक्रम नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध
समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले होली पर्व मनाउँदा मर्यादा र अनुशासन कायम गर्न आग्रह गरेको छ। कार्यालयले होलीको नाममा भड्किला वा अरूको इच्छा विपरीत रंग लगाउने, पानी वा लोला हान्ने जस्ता कार्यहरू नगर्न सचेत गराएको छ। यसका साथै सामाजिक सद्भाव र भाइचारा बढाउँदै पर्व मनाउन अनुरोध गरिएको छ।
आज जारी विज्ञप्तिमा जिल्ला प्रशासनले होली मनाउँदा अरूको अधिकार हनन नहुने गरी साँस्कृतिक पर्वलाई मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले मनाउन आग्रह गरेको छ। साथै, कुनै पनि व्यक्तिले अमर्यादित, उच्छृङ्खल वा गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून अनुसार कडा कारवाही गरिने चेतावनी पनि दिइएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।