Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – जपानको राजधानी टोकियोको शिन्जुकु वर्डस्थित सडकमा छुरा प्रहार गरी युवतीको हत्या गरिएको छ । मंगलबार बिहान करिब ९ः५० बजेतिर युवतीमाथि छुरा प्रहार भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीकाअनुसार २० वर्षकी ती युवतीको घाँटी र छातीमा १३ सेन्टिमिटर लामो ‘सर्भाइवल नाइफ’ले आक्रमण गरिएको थियो । आक्रमणको समयमा युवती प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) गरिरहेकी थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनास्थलबाटै ४० वर्षको एक पुरुषलाई हत्या प्रयासको आशङ्कामा पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले अनुसन्धानकर्ताहरूसँग आफ्नो हत्या गर्ने मनसाय नभएको बताएको टोकियो मेट्रोपोलिटन प्रहरीले उल्लेख गरेको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया