पूर्व राजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन गर्ने
समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा ल्याउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन सुरु गर्ने भएको छ। राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाका अनुसार आन्दोलन चैत १ गतेदेखि शुरू हुनेछ।
सोमबार सामाजिक सञ्जालमार्फत राणाले सनातन धर्म र राजसंस्थाको समर्थनमा एकजुट हुन राष्ट्रप्रेमी नेपालीहरूलाई आह्वान गर्दै आन्दोलनको घोषणा गरेका हुन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।