Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से ४६.३३ अंकले घटेर २७७२.१० अंकमा रोकिएको छ। आज ३१५ कम्पनीका २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ पुगेको छ।

नेप्सेमा गिरावट आए पनि गार्डियन, आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर र भुगोल इनर्जीका सेयर सर्किट लेभलमा कारोबार भएका छन्। कारोबार रकमको आधारमा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रह्यो। हिमालयन रिइन्सुरेन्स को १ अर्ब १२ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

आज सबै समूहका सूचक ओरालो लागेको छ। गत हप्ता आइतबार नेप्से परिसूचकमा वृद्धि भए पनि त्यसपछि लगातार गिरावट आइरहेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया