Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्दैछन्। प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार सङ्ग्रहालय, चाबहिल, गौशाला, महाराजगञ्ज लगायतका संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। उनले आवश्यकताअनुसार थप सुरक्षा व्यवस्था मिलाइएको र परिस्थिति अनुसार रणनीति तयार पारिएको बताए।

पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो पोखराबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ। उनको आगमनलाई स्वागत गर्न राजावादी समर्थकहरू विभिन्न स्थानबाट जुलुस निकाल्दै विमानस्थलको गेटअघि भेला हुने तयारीमा छन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया